Press Release-Presentation of Credentials by the Ambassador of Nepal to the President of the Islamic Republic of Pakistan

Her Excellency Ms. Rita Dhital presented her Letters of Credence as Ambassador Extraordinary and Plenipotentiary of Nepal to the Islamic Republic of Pakistan to His Excellency Mr. Asif Ali Zardari, President of the Islamic Republic of Pakistan, amidst a special ceremony held in Aiwan-e-Sadr, Islamabad, today. His Excellency the President welcomed and congratulated Her Excellency Ms. Dhital as Ambassador of

Press Release-Celebration of the Constitution Day and the National Day in Islamabad

The Embassy of Nepal hosted a reception in Islamabad today to celebrate Nepal’s Constitution Day and National Day. In his welcoming address, H.E. Mr. Tapas Adhikari, Ambassador of Nepal to the Islamic Republic of Pakistan, emphasized the significance of this day in Nepal’s history. He highlighted key aspects of Nepal’s Constitution, including its commitment to democratic norms, human rights, dignity,

तुर्कीयको इस्तानबुलमा घुम्ती सेवा संचालन हुने बारेमा जरुरी सूचना

तुर्कीयको इस्तानबुल र वरपरका क्षेत्रहरुमा रहने नेपाली नागरिकहरुलाई राहदानी नवीकरण र अन्य कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले यस राजदूतावासले राहदानी विभाग, त्रिपुरेश्वरसँगको सहकार्यमा देहायको मिति, समय र स्थानमा घुम्ती सेवा सञ्चालन गर्ने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ। मितिः २०८१ असोज १० देखी १३ गते सम्म (२६ देखि २९ सेप्टेम्बर २०२४) समयः विहान ९ देखी बेलुका

प्रेश विज्ञप्ति-गणतन्त्र दिवस, २०८१ मनाइएको

गणतन्त्र दिवस, २०८१ को उपलक्ष्यमा नेपाली राजदूतावासमा आज एक कार्यक्रमको आयोजना गरियो। राजदूतावास परिसरमा आयोजित उक्त कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रिय गानको सामूहिक गायन र गणतन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो। उक्त अवसरमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो। पाकिस्तानका

प्रेश विज्ञप्ति-२५६८औं बुद्ध जयन्ती मनाएको।

२५६८औं बुद्ध जयन्तीका अवसरमा आज इस्लामाबादमा नेपाली एवं पाकिस्तानी नागरिकहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सहभागीहरुलाई स्वागत गर्नुहुँदै बौद्ध दर्शनका प्रमुख सिद्धान्तहरु जस्तै अहिंसा, दया, करूणा, समभाव एवं सम्यक ध्यान जस्ता शास्वत एवं जीवनउपयोगी मूल्य, मान्यताहरू समसामयिक रहेको विचार व्यक्त गर्नुभयो। बौद्ध दर्शनमा लुम्बिनी र तक्षशीलाको ठूलो महत्व रहेको र नेपाल सरकारले लुम्बिनीलाई

नेपाली राजदूतावासको सूचना

किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा घटेका घटनाका सन्दर्भमा करीब २८० को संख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपालीहरु हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुन्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ। साथै, कुनै प्रकारको समस्या परेमा यस राजदूतावासमा वा स्थानीय नेपालीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध छ। यस विषयमा कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा यस राजदूतावासको फोन नं. +92512610321 (ह्वाट्सयाप

किर्गीस्तानमा नेपालीहरु अलपत्र परेको सम्बन्धमा नेपाली राजदूतावासको अनुरोध

किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली नागरिकहरुलाई ठगिएको र त्यहाँ पुगेका नेपालीहरु हाल अलपत्र परेको जानकारी यस राजदूतावासमा प्राप्त भएको छ। यसरी ठगीमा परेका मध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको समेत बुझिएको छ। अलपत्र परेका नेपालीहरू मध्ये केहीलाई उद्धार गरी हाल नेपाल फर्काइसकिएको छ भने केही नेपालीहरु हाल फर्कने क्रममा रहेका छन्।

Press Release-Presentation of Credentials by Ambassador H.E. Mr. Tapas Adhikari to H.E. Recep Tayyip Erdoğan, President of Türkiye

His Excellency Mr. Tapas Adhikari, Ambassador of Nepal to the Islamic Republic of Pakistan, presented his Letters of Credence to His Excellency Mr. Recep Tayyip Erdoğan, President of the Republic of Türkiye, accrediting him as non-resident Ambassador Extraordinary and Plenipotentiary of Nepal to the Republic of Türkiye, amidst a special ceremony held at the President Palace in Ankara today. During

प्रेश विज्ञप्ति: राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को उपलक्ष्यमा नेपाली राजदूतावासमा आज एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको शुरुमा राजदूतावास प्रांगणमा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै सामूहिक रुपमा राष्ट्रिय गान गायन र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गर्नुहुने ज्ञात/अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो। सो अवसरमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश पाकिस्तानका लागि नेपाली

Courtesy Call on the Minister for Foreign Affairs of the Islamic Republic of Pakistan

HE Mr. Tapas Adhikari, Ambassador of Nepal to the Islamic Republic of Pakistan, paid a courtesy call on HE Mr. Jalil Abbas Jilani, Minister for Foreign Affairs of Pakistan at the latter’s office in Islamabad today. During the meeting, the two sides held a discussion on various aspects of Nepal-Pakistan bilateral relations. They also exchanged views on further expanding and