तत्काल नेपाल जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण अद्यावधिक गर्नु हुन अत्यन्त जरुरी सूचना

विवरण उपलव्ध गराइदिनु हुन अनुरोध कोभिड-19 विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी नेपाल सरकारको निर्णयानुसार बन्दाबन्दीको कारण नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कन चाहेका  Pakistan, Iran, Turkey, Kyrgyz Republic, Turkmenistan, Tajikistan र Uzbekistan मा रहनुभएका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न नेपाल फर्कन चाहनु हुनेहरु (यसअघि