ई-पासपोर्ट सम्बन्धी सूचना

नेपाली दूतावास, इस्लामाबादमा ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायका चारमध्ये राहदानीको अवस्थाअनुसार कुनै एक आवेदनको प्रकार छान्ने। New: पहिलो पटक राहदानी बनाउने भए (नेपाली बाबु आमाका विदेशमा जन्मेका सन्तानको हकमा मात्र) वा हस्तलिखित राहदानीबाहकहरुले नयाँ राहदानी बनाउँदा Renewal: पुरानो MRP हुनेहरुले नवीकरण गर्दा Lost/Stolen: हालको राहदानी हराएको हकमा हराएको/चोरिएको Damaged: हालको राहदानी

तत्काल नेपाल जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण अद्यावधिक गर्नु हुन अत्यन्त जरुरी सूचना

विवरण उपलव्ध गराइदिनु हुन अनुरोध कोभिड-19 विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी नेपाल सरकारको निर्णयानुसार बन्दाबन्दीको कारण नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कन चाहेका  Pakistan, Iran, Turkey, Kyrgyz Republic, Turkmenistan, Tajikistan र Uzbekistan मा रहनुभएका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न नेपाल फर्कन चाहनु हुनेहरु (यसअघि