यस दूतावासको कार्यक्षेत्र अन्तर्गत पाकिस्तान, अफगानिस्तान, इराक, इरान र टर्कि रहेको हुँदा त्यहाँ रहेका नेपाली नागरिकहरुले कन्सुलर सहयोगका लागि यस दूतावासमा सम्पर्क गर्न सकिन्छ ।
1. पत्राचार गर्ने ठेगानाः Embassy of Nepal House No. 6, Gomal Road, Sector E/7, Islamabad, Pakistan.
2. इमेल ठेगानाः eonislamabad@mofa.gov.np
3. फोन सम्पर्कः (००९२-५१) २६१०३१७-१९
4. फ्याक्सः (००९२-५१) २६१०३२०
सहजता र शिघ्र जवाफका लागि ईमेल पठाउन अनुरोध छ ।
कन्सुलर सेवाका लागि निर्धारित समय:
Monday to Thursday 09:00 Hrs – 13:00 hrs
Friday 09:00 Hrs – 12:00 hrs