Revenue Rates

 यस राजदूतावासबाट सम्बन्धित नेपाली नागरिकहरुलाई प्रदान हुने सेवाका लागि मिति २०७५ श्रावण १ गते देखि लागू हुने गरि परिमार्जन गरिएको सेवा शुल्कको विवरण

क्र.सं.सेवाको किसिमराजस्व दस्तुर दर (पा.रु.)
१.राहदानी12,000/-
२.राहदानी (इरानमा रहेका नेपालीका लागि)7,500/-
३.राहदानी (दश वर्ष भन्दा कम उमेरका नावालकका लागि)6,000/-
४.राहदानी (हराएको वा बिग्रिएको अवस्थाका राहदानीको हकमा)24,000/-
५.यात्रा अनुमतिपत्र6,000/-
६.अस्थायी राहदानी3,000/-
७.कल्याणकारी सेवाहरु
(अङ्क प्रत्यारोपण सिफारिस, मृतकको शव सम्बन्धी सिफारिस, खोजतलास तथा उद्दारसम्बन्धी, घाइते तथा मृतकको क्षतिपूर्तिसम्बन्धी निवेदन वा अन्य यस्तै प्रकारका सेवाहरु, कलेज तथा विद्यालय भर्ना सम्बन्धी सिफारिस , डेरा खोज्नका लागि आवश्यक पर्ने लगायतका सिफारिस)
निःशुल्क
८.कागजात प्रमाणीकरण
८.क.मञ्जुरीनामा , जमानतपत्र , रोजगार सम्झौता , सेवा सम्झौता वा अन्य यस्तै प्रकारका श्रमसम्बन्धी सेवाहरु , विवाह दर्ता प्रमाणपत्र , नाता प्रमाणित , नागरिकता र लाइसेन्स , वैवाहिक अवस्थाको प्रमाणपत्र , जन्म दर्ता/मृत्यु दर्ता/सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र , सबै प्रकारका निवेदन , जो जससँग सम्बन्धित छ वा अन्य यस्तै प्रकारका कागजातहरु)6,000/-
८.ख. शैक्षिक प्रमाणपत्र एवम् अध्ययन प्रयोजनका लागि विद्यार्थीहरुलाई आवश्यक पर्ने विभिन्न कागजातहरु750/-
८.ग.श्रम गन्तव्य मुलुकमा रहेका सम्बन्धित नेपालीहरुलाई आवश्यक पर्ने साधारण प्रकृतिका सिफारिसहरु1,500/-
८.घ.बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा वसाई सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र , एफिडेभिट , उत्पत्तिको प्रमाणपत्र वा यस्तै प्रकारका अन्य कागजातहरु7,500/-
८.ङ.अधिकृत वारेसनामा प्रमाणीकरण15,000/-
९.मागपत्र प्रमाणीकरण/सेट (25 जना सम्मको लागि)37,500/-
१०.मागपत्र प्रमाणीकरण/सेट (26-100 जना सम्मको लागि)45,000/-
११.मागपत्र प्रमाणीकरण/सेट (101 वा सो भन्दा माथिको जना सम्मको लागि)52,500/-
१२.मागपत्र सम्बन्धी कागजात संशोधन प्रति कागजात15,000/-