No-Objection Certificate

Nepalese students studying in Pakistan if they require NOC from the embassy should send scanned copies of following documents through email. Scanning should be in proper resolution to make sure that the documents are clearly legible.

1. A hand written application stating for what purpose NOC is required

2. NOC issued from Nepal’s Ministry of Education

3. Copy of passport

4. Copy of citizenship certificate

5. Latest bona fide certificate issued by the concerned University/College

6. Letter of Admission

7. Copy of previous NOC issued from this Embassy, if any.
NO-Objection Certificate चाहिएमा

यस दूतावासको कार्यक्षेत्र अन्तर्गतका मूलुकहरुमा अध्ययनरत विधार्थीहरुले NOC लिनका लागि निम्‍न कागजात सहित आवेदन दिनु पर्दछः-

    • कुन प्रयोजनका लागि NOC चाहिएको हो सो स्पष्टसँग खुलार्इ आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर दिर्इ हस्तलिखित निवेदन
    • नेपालको शिक्षा मन्त्रालयबाट जारी गरिएको NOC
    • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
    • नेपाली राहदानीको प्रतिलिपि
    • सम्बन्धित विश्वविद्यालय/कलेजबाट हालै जारी गरिएको bona fide letter
    • विश्वविद्यालय/ कलेजमा भर्ना हुँदाको पत्र
    • यस दूताबासबाट पहिले पनि NOC दिईसकेको भए त्यसको प्रतिलिपि

आफू स्वयं उपस्थित हुन नसकेमा माथिको कागजात स्पष्ट बुझिने गरी स्क्यान गरी दूतावासमा पठाउनु पर्दछ । दूतावासमा आवेदन प्राप्त हुनासाथ कागजात रुजु गरी आवश्यक कागजात पुरा भएमा NOC जारी गर्ने कार्यबाही बढाईन्छ । यसका लागि सामान्यत १ कार्यदिन लाग्दछ‚ अर्थात आज कार्यलय समय भित्र आबेदन पर्न गएमा भोलि जारी गरिन्छ । बीचमा विदा पर्न गएमा विदाको भोलिपल्ट जारी गरिन्छ । तर कार्यालय खुल्ने दिनमा दूतावासमै उपस्थित भई आवेदन दिनेहरुको हकमा सकभर तुरुन्तै जारी गर्न प्रयास गरिनेछ ।