यस दूतावासले यस दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरुलार्इ निम्न सेवाहरुको साथै आई परेका सबै कन्सुलर समस्याहरुको समाधान सम्बन्धी कार्यहरु गर्दछ ।
1. विद्यार्थीहरुको लागि NOC जारी गर्ने ।
2. शैक्षिक प्रमाणपत्र लगायतका प्रमाणपत्र प्रमाणिकरण
3. राहदानी तथा यात्रा अनुमति पत्र जारी गर्ने
4. Demand Letter प्रमाणिकरण
5. अधिकृत वारेसनामा प्रमाणिकरण