वैदेशिक रोजगार बचतपत्र – २०८६ (क) निष्काशन सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २०८१/०८/१२ मा प्रकाशन गरेको सूचना देहायबमोजिम रहेको छ।
वैदेशिक रोजगार बचतपत्र – २०८६ (क) निष्काशन सम्बन्धी सूचना
वेदेशिक रोजगारीका सिलसिलामा रहनुहुने नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुले प्रस्तुत लिंकमा गई थप जानकारी लिन र इच्छुक खरीदकर्ताले ढिलोमा २०८१/०९/१४ सम्ममा बचतपत्र खरीदका लागि अनलाइनबाटै आवेदन गर्न सक्नुहुने व्यहोरा जानकारी गराइएको छ।
__________
नेपाली राजदूतावास
इस्लामाबाद