गुनासो/उजुरी निवेदन


श्री नेपाली राजदूतावास
इस्लामावाद, पाकिस्तान ।

विषयः उजुरी /निवेदन

वैदेशिक रोजगारीको लागी म टर्की आएकोमा मेरो रोजगारीका सम्बन्धमा मलाई देहायका समस्याहरु परेको हुँदा आवश्यक सहयोगको लागि निम्न अनुसारको विवरणसहित दूतावासमा उजुरी पेश गरेको छु ।