दूतावासबाट नेपाली नागरिकका लागि प्राप्त हुने प्रमुख सेवाहरु

यस दूतावासले यस दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरुलार्इ निम्न सेवाहरुको साथै आई परेका  सबै कन्सुलर समस्याहरुको समाधान सम्बन्धी कार्यहरु गर्दछ ।

1. विद्यार्थीहरुको लागि NOC जारी गर्ने ।

2. शैक्षिक प्रमाणपत्र लगायतका प्रमाणपत्र प्रमाणिकरण

3. राहदानी तथा यात्रा अनुमति पत्र जारी गर्ने

4. Demand Letter प्रमाणिकरण

5. अधिकृत वारेसनामा प्रमाणिकरण