पाकिस्तान भ्रमण गर्ने नेपाली नागरिकहरूलाई सूचना

भारतको बाटो हुँदै सतह/स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, खोप लगायतका कागजातहरू दुरूस्त नभई यात्रा गर्दा समयमा यात्रा गर्न नपाउने र यात्राको प्रकृयामा विलम्ब हुने गरेको स्थितिमा भ्रमणपूर्व नै आवश्यक कागजात, भिषा एवं खोप कार्ड लगायतका कागजातहरू दुरूस्त रहेको यकीन गरेर मात्र भ्रमण गर्नुहुन अनुरोध गरिएको छ।

Public Notice-Vehicle Sale

Public Notice The Embassy wishes to sale a BMW 520d (2007) duty unpaid diplomatic vehicle on an as is where is basis. Interested firms or individuals are invited to submit their proposal in a sealed envelope by 13 March 2023. The vehicles can be inspected on 02 March 2023 from 10 am to 1 pm at the Embassy with a

राजदूतावासको अपिल

टर्कीमा आज गएका दुई शक्तिशाली भुकम्पहरू एवं पराकम्पबाट प्रभावित त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ। उहाँहरूलाई परिवार र आफन्त एवं साथीहरूसँग सम्पर्कमा आउन र यस विषम परिस्थितिमा आफ्नो समस्याका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ। हालसम्म पनि परिवार, आफन्त, साथीहरू र अन्य नेपालीसँग सम्पर्कमा नआएका एवं कुनै समस्यामा परेका नेपालीहरू सम्बन्धी खबर प्राप्त भएमा

ई-पासपोर्ट सम्बन्धी सूचना

नेपाली दूतावास, इस्लामाबादमा ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायका चारमध्ये राहदानीको अवस्थाअनुसार कुनै एक आवेदनको प्रकार छान्ने। New: पहिलो पटक राहदानी बनाउने भए (नेपाली बाबु आमाका विदेशमा जन्मेका सन्तानको हकमा मात्र) वा हस्तलिखित राहदानीबाहकहरुले नयाँ राहदानी बनाउँदा Renewal: पुरानो MRP हुनेहरुले नवीकरण गर्दा Lost/Stolen: हालको राहदानी हराएको हकमा हराएको/चोरिएको Damaged: हालको राहदानी

तत्काल नेपाल जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण अद्यावधिक गर्नु हुन अत्यन्त जरुरी सूचना

विवरण उपलव्ध गराइदिनु हुन अनुरोध कोभिड-19 विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी नेपाल सरकारको निर्णयानुसार बन्दाबन्दीको कारण नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कन चाहेका  Pakistan, Iran, Turkey, Kyrgyz Republic, Turkmenistan, Tajikistan र Uzbekistan मा रहनुभएका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न नेपाल फर्कन चाहनु हुनेहरु (यसअघि